नेशनल पोलिसी फोरमले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदाको सूक्ष्म अध्ययन गरी 'तीन महल सुझावपत्र' तयार गरि निर्वाचन आयोग समक्ष पेश गरेको हो।
मिति २०८१/१२/०७ गते निर्वाचन आयोगबाट राजनितीक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेकको मस्यौदा उपर राय सुझाव माग भए बमोजिम नेशनल पोलिसी फोरमले देहाय बमोजिमको तीन महल सुझावपत्र पेश गरेको छ। यस बारे विस्तृत लेख यहाँ गएर पढ्न सक्नु हुनेछ।
Join Nepal's largest bloc of policy influencers. Receive monthly newsletters, latest updates on trending public affairs, publications, opportunities and more.